विराटनगर किङ्सले भित्र्यायो दक्षिण अफ्रिकी तेज गतिका बलर मार्चेन्ट डे

विराटनगर किङ्सले भित्र्यायो दक्षिण अफ्रिकी तेज गतिका बलर मार्चेन्ट डे

विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि दक्षिण अफ्रिकाका तिब्र गतिका बलर मार्चेन्ट डे लाङ्गेलाई अनुबन्ध गरेको छ।उनी दक्षिण अफ्रिकी राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका ६ फुट ७ ईन्चका दायाँ हाते फास्ट बलर हुन्। उनको प्रमुख विशेषता तिब्र गति र डेथ ओभर नियन्त्रण हो।उनले दक्षिण अफ्रिका राष्ट्रिय टिम, आईपीएल, समरसेट (इङल्यान्ड), जोबर्ग सुपर किङ्स (एस ए२०), ट्रिनबागो नाइट राइडर्स (सीपीएल) लगायत विश्वका प्रमुख घरेलु फ्रेन्चाइज टोलीमा प्रभावशाली प्रदर्शन गरेको अनुभव छ

Read the news at:
विराटनगर किङ्सले भित्र्यायो दक्षिण अफ्रिकी तेज गतिका बलर मार्चेन्ट डे

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
विराटनगर किङ्सले भित्र्यायो दक्षिण अफ्रिकी तेज गतिका बलर मार्चेन्ट डे

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
विराटनगर किङ्सले भित्र्यायो दक्षिण अफ्रिकी तेज गतिका बलर मार्चेन्ट डे

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
विराटनगर किङ्सले भित्र्यायो दक्षिण अफ्रिकी तेज गतिका बलर मार्चेन्ट डे

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
विराटनगर किङ्सले भित्र्यायो दक्षिण अफ्रिकी तेज गतिका बलर मार्चेन्ट डे

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  पार्टी कार्यालय जलेको ६ दिनपछि च्यासल पुगे शंकर पोखरेल

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *