विराटनगर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ भने काठमाडौँ गोर्खाज दोस्रो खेलमा पनि पराजित भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार विराटनगरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गरेको छ। विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो। काठमाडौंँ भने यसअघि दोस्रो सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। पहिलो खेलमा जित हासिल गरेको काठमाडौँको दुई अंक छ।&nbs
Posted inSamachar
विराटनगर लगातार विजयी, काठमाडौँको दोस्रो हार

