नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाल संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने सम्भावना नरहेको बताएका छन्।शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले दलहरूकाे बिचमा छलफल नै नभएको कारण तत्काल संविधान संशाेधन हुन नसकिने बताए। उनले भने, `संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिन्छ, तर अहिले दलहरूमाझ सहमति हुने अवस्था छैन। सहमति बिना संशोधन सम्भव हुँदैन।´पूर्व राष्ट्रपति तथा उपराष्ट्रपति सक्रिय राजनीतिमा सक्रिय रहेकाे बारेमा सं
Posted inSamachar
विराटनगर विमानस्थलमा देउवा: संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ, अहिले सम्भव छैन

