सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको समूह ‘जागौँ नेपाल अभियान’ ले सोमबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न अनुमति पाएको छ। भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेको सो समूहले जनाएको छ।समूहका संयोगक सबल गौतम र पुरुषोत्तम यादवले सो जानकारी दिएका हुन्।स्वतन्त्र युवाहरूको समूहले यही भदौ २३ गते (सोमवार) माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्ने जनाएको छ। सरकारले फेसबुक लगायत विभिन्न सामाजिक सञ्जाल दर्ता हुन
Posted inSamachar
विरोध प्रदर्शन गर्न ‘जेनजी’ लाई प्रशासनको अनुमति

