झापाको विर्तामोडमा रहेको ट्राफिक प्रहरीको कार्यालयमा आगजनी भएको छ। जेनजी प्रदर्शनकारीहरूले सोमबार साँझ कार्यालयमा आगजनी गरेका हुन्। आगजनी भएपछि प्रहरीले दर्जनौ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले चारवटा मोटरसाइकलमा पनि आगजनी गरेका छन्। मुक्ति चोकमा भेला भएका प्रदर्शनकारीहरूले केही समय बिर्तामोड नगरपालिकाको गेटअगाडि नारावाजी र प्रदर्शन गरेका थिए। यसअघि बिर्तामोडमा जेनजी समूहले विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग ग
Posted inSamachar
विर्तामोडको ट्राफिक प्रहरी कार्यालयमा आगजनी

