महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधान गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।कांग्रेस केन्द्रीय कार्याल्य, सानेपामा आज दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। महाधिवेशनका विषयमा सहमति जुटाउन कार्यसम्पादन समितिको बैठक बोलाइएको जनाएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भने शनिबार दिउँसो २ बजे बस्ने बोलाइएको छ। महाधिवेशनका विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै आएको छ। कांग्रेस केन
Posted inSamachar
विवाद सुल्झाउन कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

