नेपाल प्रिमियर लिगको मिनि अक्सनमा विशाल पटेल लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। सी क्याटागोरीका उनको न्यूनतम मूल्य २ लाख थियो। विशाल पटेलका लागि पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले बोली लगाएका थिए। अधिकतम ५ लाख मूल्य पुगेपछि गोलाप्रथा भएको थियो। गोलाप्रथाबाट लुम्बिनीले अनुबन्ध गरेको हो।
Posted inSamachar
विशाल पटेल लुम्बिनी लायन्समा

