नेपाली कांग्रेसका दुई समूहले जारी केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशन (१५औँ)को अलगअलग तालिका पेस गरेका छन्। तत्काल महाधिवेशन चाहने पक्षको तर्फबाट महामन्त्री गगनकुमार थापाले र आगामी वैशाखयता महाधिवेशन गर्न हुँदैन भन्ने पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले तालिका पेस गरेका हुन्।थापाले इतर समूहका नेताहरू महामन्त्री विश्वप्रकाश शर्मा र नेता डा शेखर कोइरालासँगको छलफलपछि तालिका ल्याएका हुन् भने यादवले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन समूहका नेताको तर्फबाट
Posted inSamachar
विशेष महाधिवेशनतर्फ धकेलिएको हो कांग्रेस?

