२७ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले पार्टीसामू विशेष महाधिवेशनमा जानुबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै उनले विशेष महाधिवेशनमा जानुबाहेक अर्को कुनै विकल्प नभएको बताएका हुन्। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो समयलाई अवसरका रूपमा उपयोग गर्न आग्रह गरे । ‘दृढताका साथ भन्न चाहन्छु– विशेष महाधिवेशन मात्र…
Posted inSamachar
विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन: कांग्रेस सहमहामन्त्री मन्सुर
