नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टी बचाउन पनि विशेष महाधिवेशन गर्नै नहुने बताएका छन्। जारी केन्द्रीय समितिको बुधबारको बैठकमा उनले नियमित महाधिवेशन गर्न सक्ने अवस्था हुँदाहुँदै विशेष महाधिवेशन गर्न नहुने बताएका हुन्। ‘विशेष महाधिवेशन गर्न विधानअनुसार साथीहरूले हस्ताक्षर गरी दर्ता गरेको स्थिति छ, हामीले नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौँ। विशेष महाधिवेशनसम्म जानै हुन्न,' उनले भने, 'विशेष महाधिवेशन माग गर्ने
Posted inSamachar
विशेष महाधिवेशन गर्नै हुँदैन, कांग्रेस सग्लो हुँदैन: रमेश लेखक

