१५ कात्तिक, काठमाडौं । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूलाई कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधान अनुुसार नै निर्णय हुने आश्वासन दिएका छन् । शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात जना नेताहरूसँग दुई घण्टा बढी छलफल गरेका कावा सभापति खड्काले किसुनजीको समेत उदाहरण दिँदै आफू विधान अनुसार अघि बढ्ने बताएका हुन् ।…
Posted inSamachar
विशेष महाधिवेशन पक्षधरलाई पूर्णबहादुरको आश्वासन- विधान अनुसार नै गर्छु
