पहिलोपटक विश्वकपको उपाधि जितेकामा भारतीय महिला क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड रुपैयाँ पुरस्कार दिने भएको छ।बीसीसीआईका सचिव देवजित सैकियाले महिला क्रिकेट विश्वकप च्याम्पियन बनेकामा भारतीय महिला क्रिकेट टोलीलाई ५१ करोड भारतीय रुपैयाँ पुरस्कार दिन लागिएको जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘महिला खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको सम्मानमा बीसीसीआईले पुरस्कारका रूपमा ५१ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। यो रकम सबै खेलाडी, प्रशिक्षक, छनोटकर
Posted inSamachar
विश्वकप जितेको भारतीय महिला क्रिकेट टोलीले पाउने भयो पौने २ करोड भारु

