राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वकप रजत विजेता खो खो टिमलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ। आज आयोजित राखेपको ६२औँ वार्षिकोत्सव कार्यक्रममा खो खो टिम सिनियरतर्फ राष्ट्रिय पुरुष तथा महिला टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरिएको हो। पुरुष तथा महिला टोलीलाई समान रु एक लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ। दुवै टिमले भारतमा भएको प्रथम खो खो विश्वकप तथा नेपाल र भारतबीच भएको टेष्ट खेलमा रजत जितेका थिए। खो खो टिमसँगै जुनियरमा दुई र पारामा एक खेलाडी, १० कर्मचारी, एक राष्ट्रिय
Posted inSamachar
विश्वकप रजत विजेता खो खो टिम उत्कृष्ट

