आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज (बुधबार) नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ। यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।जारी सिरिजमा लगातार तीन खेल हारेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। पहिलो खेलमा यूएईसँग पराजित नेपाल आज त्यसको बदला लिँदै महत्त्वपूर्ण २ अंक जोड्न चाहन्छ। अमेरिकासँग नेप
Posted inSamachar
विश्वकप लिग-२ : अन्तिम खेलमा पहिलो जित हासिल गर्ने प्रयासमा नेपाल

