आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत आज (शनिबार) नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ।दुबईस्थित आईसीसीए मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। नेपालका लागि यो खेल अंक तालिकामा स्थिति सुधार गर्न निकै महत्त्वपूर्ण हुनेछ। आजको खेल नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ।हालसम्म २२ खेल खेलेको अमेरिका १६ जित र ६ हारसहित ३२ अंक जोडेर अंक तालिकाको पहिलो स्थानमा छ।अमेरिकाले आफ्ना पछिल्ला पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ।नेपालको प्रदर
Posted inSamachar
विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल

