आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज (आइतबार) नेपाल र अमेरिका भिड्दै छन्।यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ। अमेरिकाको कमानी मोनांक पटेलले सम्हाल्नेछन्। सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध खेल्नेछ।शनिबार पुनः अमेरिकासँग र आगामी बुधबार यूएईसँग खेल्ने तालिका छ। अंक तालिकाआईसीसी विश्वकप लिग-२ मा १६ खेल खेलेको न
Posted inSamachar
विश्वकप लिग-२ : पहिलो खेलमा आज अमेरिकासँग भिड्दै नेपाल

