आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ।शनिबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ६ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। चौथो विकेटका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले १ सय २३ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्स उकासेका थिए। साइतेजा मुक्कमल्लले सर्वाधिक ७५ रन बनाउँदा करण केसीको बलमा कुशल भुर्तेलको ह
Posted inSamachar
विश्वकप लिग- २ मा नेपालको लगातार तेस्रो हार

