५० वर्षको उमेरमा दुई पटक मिर्गौला प्रत्यारोपण। पहिलो पटक प्रत्यारोपण गरेको मिर्गौलाले चार वर्षमै साथ छाड्यो। दोस्रोले १० वर्षमा। त्यसपछि तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर उनी तंग्रिँदै छन्।उनी हुन् नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रदेश सांसद लक्ष्मणकिशोर चौधरी। भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण गराउने पहिलो व्यक्ति हुन् उनी।प्रत्यारोपणपछि उनको शरीरले मिर्गौला स्वीकार गरिसकेको छ। उनमा अन्य समस्या देखिएको छैन। अस्पतालले केही दिनमा उन
Posted inSamachar
विश्वकै जटिल र जोखिमपूर्ण तेस्रो पटकको मिर्गौला प्रत्यारोपण नेपालमा सफल

