नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन्।बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताए।‘जुन तरिकाको नाईके, भाईनाईके र चौकीदारको कुरा छ, मैले विश्वको धेरै ठाँउहरुको रिर्सच गरेँ,’ नेम्वाङले भने, ‘कुनैपनि ठाउँमा कानुन नै लेखेको चाहीँ छैन। तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था
Posted inSamachar
विश्वको कुनैपनि देशका कारागारमा नाइके, भाइ नाइके राख्ने व्यवस्था छैन : सांसद नेम्वाङ

