गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत, अरूण कुमार कोइरालालाई डडेल्धुरा जिल्ला अदालत, कुल प्रसाद दाहाललाई कालिकोट जिल्ला अदालत, सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, अनुपमा पन्तलाई धनुषा जिल्ला अदालत र विश्वदीप बेस्रालाई रौतहट जिल्ला अदालतमा न्यायाधीश नियुक्ति दिएर पठाइएको छ ।
Posted inSamachar
विश्वदीप बेस्रा : सन्थाल जातिबाट बने पहिलो न्यायाधीश
