सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले निजामती विधेयकमा संशोधनको विषयमा सांसदहरुलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन्।बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामती विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न आग्रह गरे।‘निजामती विधेयकमा कस्तो संशोधन हाल्ने भन्ने कुरा राष्ट्रिय सभा सदस्यहरुको विशेषाधिकारको कुरा हो,’ बर्तौलाले भने, ‘यसमा किन यस्
Posted inSamachar
विश्वप्रकाशलाई महेशको जवाफ- कुलिङ पिरियड नराख्ने संशोधनबारे आफ्नै सभापतिसँग सल्लाह गर्नु

