नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन २ कारणले सर्न सक्ने बताएका छन्। जेनजी प्रदर्शनको क्रममा ध्वस्त इलामस्थित कांग्रेस पार्टी कार्यालय अवलोकनपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै २ कारण बताउँदै चुनाव केही पछि सर्न सक्ने बताएका हुन्। शर्माले पहिलो कारण निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनिनसकेको र चुनाव तोकिएको समयमा हिमाली क्षेत्रको मौसम प्रतिकूल हुने स्पष्ट पारेका छन्। 'समानुपातिकको सूची बुझाउने मिति या फागुन २१ कै च
Posted inSamachar
विश्वप्रकाश भन्छन्- फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ

