विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही सुरु गरेको छ।इजरायली सेनाले गाजा सहरको बाहिरी भाग नियन्त्रणमा लिइएको बताएको छ।सैन्य प्रवक्ताका अनुसार कब्जाको तयारीका लागि जैतुन र जबालिया क्षेत्रमा सेना पहिले नै तैनाथ छन्।यो सैन्य कारबाहीलाई इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका थिए र यस हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्‌मा प्रस्तुत गरिनेछ।

Read the news at:
विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  विद्रोही राष्ट्रिय एकता अभियान एकीकृत समाजवादीमा समाहित

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *