विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा शम्भु पोखरेल नियुक्त भएका छन्। पूर्व सञ्चारकर्मीसमेत रहेका पोखरेल ‘सीईओ क्लब ग्लोबल’मा आबद्ध भई व्यवस्थापन क्षेत्रमा क्रियाशील छन्। डा पोखरेलले ऊर्जा तथा प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित कम्पनी ‘टेस्ला’ कम्पनीको प्रमुखको जिम्मेवारी नेपाली नागरिकले प्राप्त गर्नु हामी सबैका लागि गौरवको विषय भएको बताए।उनका अनुसार प्राग (चेक गणराज्य) मा अवस्थ
Posted inSamachar
विश्वव्यापी व्यावसायिक सञ्जाल ‘टेस्ला’ को प्रमुखमा शम्भु पोखरेल

