सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसका लागि खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज राति ११ः०० बजे त्यसतर्फ प्रस्थान गर्दैछन्।प्रतियोगितमा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन्।पुरुषतर्फ इर्भिन श्रेष्ठले एकसय र दुई सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन्। महिलामा ओलम्पियन
Posted inSamachar
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

