८ कात्तिक, काठमाडौं । नेपाली कराते खेलाडी सानुमाथा थिङ यतिबेला विश्व कराते च्याम्पियनसिपको तयारीमा छन् । आगामनी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा हुने विश्व कराते च्याम्पियनसिपका लागि अहिले उनी कडा मिहिनेत गरिरहेकी छन् । करातेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले मात्र प्रतिस्पर्धा गर्नेछिन् । उनी विश्व वरियताका आधारमा सिधै विश्व च्याम्पियनसिपका…
Posted inSamachar
विश्व कराते च्याम्पियनसिपको तयारीमा व्यस्त सानुमाया थिङ
