९ भदौ, काठमाडौं । लाइब्रेरी तथा सूचाा विज्ञान (एलआईएस) क्षेत्रको विश्व सम्मेलन आईएलएफए वर्ल्ड लाइब्रेरी एन्ड इन्फरमेसन कंग्रेस (डब्लुएलआईसी) २०२५ मा विश्वभरबाट छानिएका चार कार्यपत्रमध्ये नेपालको पनि परेको छ । कजाखस्तानको अस्टानामा १८ देखि २२ अगस्तसम्म भएको डब्लुएलआईसीमा नेपालका तर्फबाट नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले ‘नेपालमा खुला विज्ञानको अभ्यास’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए…
Posted inSamachar
विश्व पुस्तकालय कंग्रेसमा छानियो नेपालको कार्यपत्र
