एसपीए कलेज धनगढीले विश्व प्रसिद्ध पाककलाका माहिर सेफ सन्तोष साहलाई ‘एसपीए सम्मान’ प्रदान गरेको छ। होटेल व्यवस्थापन र पाककलामा असाधारण योगदान दिँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम र नेपाली खानाका परिकारहरू को उजागर गर्ने लगायतका कार्यहरू को कदर स्वरूप कलेजले साहलाई विशेष सम्मान प्रदान गरेको हो। ‘एसपीए सम्मान’ एसपीए कलेजले सामाजिक, व्यवसायिक, खेलकुद एवं कुनै न कुनै आफ्नो कला कौशलबाट समाज देश र राष्ट्रको शिर उच्च पार्ने व्यक्तित्वहरू लाई प्रदान गर्दै आएको एक विशेष सम
Posted inSamachar
विश्व प्रसिद्ध सेफ सन्तोष साहलाई धनगढीमा ‘एसपीए सम्मान’

