विश्वभर साइकलमार्फत शान्ति, एकता र मानवीय सन्देश फैलाउँदै परिचित भएका विश्व साइकलयात्री पुष्कर शाहद्वारा लेखिएको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज लोकार्पण गरिएको छ।नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा लेखक पुष्कर शाह र जेनजी युवा समूहका प्रतिनिधिले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्। लोकार्पित कृतिले विश्वभर नेपाली युवामा देशप्रेम, सहनशीलता र साहसको भावना जगाउने विश्वास व्यक्त गरियो।लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकल यात्रासम्मको जीवनकथा यस पुस
Posted inSamachar
विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण

