विगत दुई वर्षको अवधिमा विषालु सर्पको टोकाइबाट सुदूरपश्चिम प्रदेशमा ४३ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार गोमन र करेत जस्ता विषालु सर्पले टोकेका तर उपचारका लागि अस्पताल पुर्याउन ढिलाइ गर्दा धेरैले ज्यान गुमाएका छन्। तुरुन्तै अस्पताल नगइ धामीझाँक्रीको भर पर्दा पनि कतिपयको मृत्यु भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा २३, आव २०८१/८२ मा १७ र चालुआवको हालसम्म तीन जनाले सर्पको टोकाइबाट ज्यान गुमाएका प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रका
Posted inSamachar
विषालु सर्पको टोकाइबाट ४३ जनाको मृत्यु

