गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्धलगायतका विषयमा भएका विवादको कुरा सम्बन्ध विच्छेद भएकै दिन सकिए पनि समाजकै दबाब तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण उठान भएको भन्दै प्रष्टीकरण दिएकी छन्। आज मात्रै उनका पूर्वश्रीमान् विष्णु सापकोटाले आफूसँग जोडेर विभिन्न आरोपहरू लगाउने गरेको भन्दै अस्ट्रेलियामै कानुनी उपचारको प्रक्रिया सुरु गरेको बताएका थिए। त्यसलगत्तै एलिनाले अहिले दोहोरिएर उही कुरा आएपछि आफ्नो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गरेको बताएकी हुन्। 'हामी बीचको कुरा त आपसी सम
Posted inSamachar
विष्णुको स्टाटसपछि एलिनाको जवाफ- अब म चुप लाग्दिनँ, न्यायका लागि अगाडि बढ्नेछु

