पूर्ववर्ती सरकारले निर्णयका लागि मन्त्रिपरिषदमा पठाएका सयौँ प्रस्ताव सम्बन्धित मन्त्रालयमा फर्काइएका छन्।जेनजी विद्रोहको बलमा बनेको अन्तरिम मन्त्रिपरिषदको आइतबार बसेको पहिलो बैठकले पूर्ववर्ती सरकारले निर्णयका लागि ठिक्क पारेका ती प्रस्तावहरू मन्त्रालयमै फर्काउने निर्णय गरेको हो।तर, उक्त सरकारका कतिपय मन्त्रीहरूले सडकमा भ्रष्टाचारको विरोधमा जेनजी आन्दोलनको तयारी भइरहेका बेला पनि विदास्पद नियुक्तिका निर्णय गरेको पाइएको छ।केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भदौ
Posted inSamachar
विष्णु पौडेलले जाँदाजाँदै दिएका थिए भ्रष्टाचार अभियुक्तलाई नियुक्ति

