खोटाङमा एक महिलाको हत्या भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २६ वर्षीय रेस्मिका परियारको हत्या भएको अवस्थामा शव फेला परेको छ।सोमबार राति १० बजे शव जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए। बिहान १० बजे अफिस जाने भनेर हिँडेकी परियार राति मृत फेला परेको प्रहरीले जनाएको छ।स्थानीयले यसलाई शङ्कास्पद मृत्यु भन्दै बलात्कारपछि हत्याको आशङ्का गरेका छन्। तर, प्रहरीले भने शव परीक्षण नगरी कुनै निष्कर्षमा पुग्न नमिल्ने बताएको छ। नि
Posted inSamachar
विहान १० बजे अफिस हिँडेकी रेश्मीकाको राति १० बजे जंगलमा शव फेला

