२१ कात्तिक, पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आर्थिक वर्षमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु…
Posted inSamachar
वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
