मन्त्रालय एउटै हो– परराष्ट्र मन्त्रालय। तर, सिंहदरबारभित्र आजकल यो मन्त्रालय अलग–अलग भवनमा बाँडिएको देखिन्छ। एउटा ‘परराष्ट्र मन्त्रालय’ अर्थ मन्त्रालयअगाडि (पूर्वतर्फ) को साविक भवनमा देखिन्छ भने उद्योग मन्त्रालय उत्तरतर्फ अग्लो टावर भएको भवनमा पनि परराष्ट्र मन्त्रालयकै साइनबोर्ड लगाइएको भेटिन्छ। उद्योग मन्त्रालयसँगैको भवनमा परराष्ट्र मन्त्रालय आंशिक रूपमा स्थानान्तरण गरिएपछि घुम्दैफिर्दै झण्डै ३७ वर्षपछि यो मन्त्रालय राजा वीरेन्द्रको निर्देशनमा निर्मित आफ्नै भवनमा आइ
Posted inSamachar
वीरेन्द्रको निर्देशनमा निर्मित यो भवन, जहाँ ३७ वर्षपछि फर्कियो परराष्ट्र मन्त्रालय

