वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। क्यान्सर रोगबाट पीडित अध्यक्ष शाहीको मंगलबार निधन भएको हाे। काठमाडौँको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा सुर्खेतकाे भेरीगंगा नगरपालिका–५, हर्रेनजिकै बिहान ११:३० बजे उनको मृत्यु भएको हो। उनी विगत एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। शाहीलाई पछिल्लो समयमा निमोनियाले पनि च्यापेको आफन्तकाे भनाइ छ। यस्तै, वडाध्यक्ष शाहीको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारम
Posted inSamachar
वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन

