वेदकोट नगर तेस्रो मेयर कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। वेदकोट नगरपालिका–५ पोल्खरीस्थित गोल्डेन युवा क्लवको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो। वेदकोट नगरपालिका वडा नं. ५ को आयोजना भइरहेको प्रतियोगिताको एक कार्यक्रमबीच वेदकोटका नगरप्रमुख भोजराज बोहराले उद्घाट गरे। उद्घाटन समारोहको अवसरमा वेदकोट नगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल भएको थियो। वेदकोट कर्मचारीले जनप्रतिनिधिलाई ३–० गोलअन्तरले पराजित गरे। प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आय
Posted inSamachar
वेदकोटमा मेयर कप फुटबल

