वेमाैसमी वर्षासहितका प्रकाेपका कारण कृषि क्षेत्रमा भएको क्षतिले धान उत्पादनमा यस वर्ष पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ। वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो।गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष त्यसको तीन प्रतिशतअर्थात् करिब तीन लाख मेट्रिक टन कम धान उत्पादन हुने आकलन गरिएको मन्त्र
Posted inSamachar
वेमौसमी वर्षाले क्षति: धान उत्पादन ३ लाख मेट्रिक टन घट्ने अनुमान

