प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन्।मुुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग गए राति प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफमा प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन्।यही असार २४ गतेको गोसाइकुण्ड गाउँपालिका-२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोसी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थ
Posted inSamachar
वैकल्पिक मार्गका रुपमा कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

