वैकल्पिक विकास वित्त कोषमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नै शक्तिशाली बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। सोमबार (साउन २६) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरूले यस्तो बताएका हुन्।नेकपा (माओवादी केन्द्र)का उपमहासचिव, सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले सीईओलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए। हालको अभ्यासभन्दा फरक संरचना बनाउनुपर्ने उनीहरूको भनाइ थियो। सीईओ
Posted inSamachar
वैकल्पिक विकास वित्त कोषमा सीईओलाई अध्यक्षको जिम्मेवारी दिन सांसदहरूको सुझाव

