म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन्। आवाजको भरमा मान्छे चिन्छन्। हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ।शारीरिक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन्। कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाए। विदेशमा सोचेजस्तो सफलता मिलेन।विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो
Posted inSamachar
वैदेशिक रोजगारीमा दृष्टि गुम्यो, गाउँ फर्किएर सुरु गरेको तरकारी खेतीबाट बने आत्मनिर्भर

