शुक्रबार देशभर ३४ वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावरको आक्रमणजस्ता विपद्का घटनाबाट मानिस प्रभावित भए।विपदमा परेर एकको मृत्यु भएको छ जना घाइते भएका छन्। बाढी पहिरोले पाँचवटा सडक अवरुद्ध भए। विपद्ले भौतिक संरचनामा क्षति पुग्दा अनुमानित रु तीन लाख ९५ हजार बराबरको क्षति भएको छ।प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम
Posted inSamachar
वैशाखयता विपद्का घटनामा परेर २२१ जनाको मृत्यु, २२ बेपत्ता

