प्रस्तावित विद्यालय शिक्षा विधेयक उपर संसदको शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिमा छलफल सकिएको छ। मिडियाबाट जानकारी भएको आधारमा भदौभरिमा ऐन ल्याउने तयारी छ तर सरकारका कामको प्रकृति हेर्दा यो हिउँदे अधिवेशनतिर जान सक्ने सम्भावना पनि देखिन्छ। वर्षे अधिवेशनको सुरुमै आउने भनिएको विधेयक समितिबाट सदनमा प्रवेश गर्न निक्कै ढिला भयो।प्रचण्ड नेतृत्वको सरकार हुँदा शिक्षक महासंघसँग गरिएका सम्झौता सांसद र दलहरू मार्फत विधेयकको संशोधनमा प्रवेश गरेका थिए। केपी ओलीको नेतृत्वमा सरकार बनेपछि उक्त विधेयक सर
Posted inSamachar
व्यापारीको नाफा हेर्ने प्रधानमन्त्री, निरीह मन्त्री-सांसद, सुविधा मात्र ताक्ने शिक्षक

