नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हिंसा, तोडफोड र आगजनीमा संलग्नलाई प्रहरीले कारबाही गर्न खोज्दा रोकेको आरोप लगाएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले 'हावादारी' कुरा नगर्न चेतावनी दिएका छन्।एमाले महासचिव पोखरेलले फेसबुकमार्फत काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले गृहमन्त्री प्रयोग गरेर विध्वंसमा संलग्नलाई कारबाही गर्न रोकाएको दाबी गरेपछि अर्यालले कमेन्ट लेखेका हुन्।‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनाला
Posted inSamachar
शंकर पोखरेललाई ओमप्रकाश अर्यालको चेतावनी: यसरी तथ्यहीन कुरा नगर्नुस् है!

