नेकपा एमाले महासचिव शंकर पोखरेल बारामा जाने भएपछि सिमरामा प्रदर्शन भएको छ। पोखरेलको स्वागतका लागि विमानस्थलमा आएका एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि बारा जिल्ला प्रशासनले दिउँसो १२ः३० देखि बेलुका ८ बजे सम्मलाई कर्फ्यु लगाएको छ। प्रदर्शनका कारण विमानस्थ बन्द गरिएकाले पोखरेल भने काठमाडौँ विमानस्थलमै रोकिएका छन्। उनका स्वकीय सचिव सरोज रेग्मीले विमानस्थल बन्द भएकाले विमानस्थल खुल्ने प्रतिक्षामा काठमाडौँमै रहेको बताए। पोखरेलको साथमा एमाले नेताहरू भानुभक्त ढकाल, म
Posted inSamachar
शंकर पोखरेल बारा जाने भएपछि जेनजीको प्रदर्शन, सिमरामा कर्फ्यु लगाइयो

