रुसमा शक्तिशाली भूकम्पपछि यो देशसहित अमेरिका र जापानमा समेत सुनामीको आतंक छाएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुनामीका कारण अहिले रुस अमेरिका र जापानमा मानिसहरूको भागाभाग भएको छ। रुसको सेभेरो-कुरिलस्क सहरमा कम्तीमा सुनामीका तीनवटा छाल आएका छन्। जसका तस्बिर सार्वजनिक भइरहेका छन्। रुसको सखालिन क्षेत्रमा रहेको यो सहरमा करिब दुई हजार मानिस बस्छन्। उता अमेरिकाको हवाईमा पनि सुनामीको चेतावनी जारी भएपछि मानिसहरू राज्य छाडेर धमाधम सुरक्षित स्थानमा गइ
Posted inSamachar
शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण रुस, अमेरिका र जापानमा लाखौँ मानिसको भागाभाग

