शरद भेषवाकर अनसोल्ड

शरद भेषवाकर अनसोल्ड

अनुभवि क्रिकेटर शरद भेषवाकर अनसोल्ड भएका छन्। पहिलो सिजन एनपीएल चितवनबाट खेलेका शरदलाई कुनै पनि टिमले अनुबन्ध नगरेका हुन्। यसअघि पहिलो सिजन पनि उनी सुरुमा अनसोल्ड भएका थिए। तर पछि उनलाई चितवनले १० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो। चितवनले रिलिज गरेका शरदलाई कुनै पनि टिमले बोली लगाएनन्।

Read the news at:
शरद भेषवाकर अनसोल्ड

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
शरद भेषवाकर अनसोल्ड

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
शरद भेषवाकर अनसोल्ड

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
शरद भेषवाकर अनसोल्ड

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
शरद भेषवाकर अनसोल्ड

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अब अनलाइनबाटै सूचना माग्न र पुनरावेदन गर्न सकिने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *