७ कात्तिक, काठमाडौं । शान्ति मिसनमा जाने सैनिकको कोटा संयुक्त राष्ट्रसंघले घटाउने भएको छ । अहिले गइरहेको अवस्थाबाट कम्तीमा पनि २५ प्रतिशत कोटा घटाउन लागिएको हो । २५ प्रतिशत शान्ति सैनिकको कोटा घटे पनि नेपाली सेना नै सबैभन्दा बढी योगदान गर्नेको शीर्ष स्थानमा हुने नेपाली सेनाले बताएको छ । केही दिनअघि सैनिक मुख्यालय जंगी अड्डामा…
Posted inSamachar
शान्ति मिसनमा जानेको कोटा घट्दै, बढी सैनिक खटिनेमा नेपाल नै पहिलो
