नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति-सुरक्षाको ग्यारेन्टी नहुँदै लगानीको वातावरण बन्न कठिन हुने बताएका छन्। शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको राष्ट्रिय वृहत आर्थिक बहस २.० मा बोल्दै उनले यस्तो बताएका हुन्।‘मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्छ,’ पाण्डेले भने, ‘लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्नसक्छ। आजको विश्व बजार कुनैपनि लगानीकर्
Posted inSamachar
शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैन : अध्यक्ष पाण्डे

