नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको भावनासँग ‘जेन–जी’ पुस्ताका युवाको भावना मिलेको बताएका छन्। विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु हो। अहिले ‘जेन–जी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेका छन्।’उनले शान्ति सम्झौताको आत्
Posted inSamachar
शासकीय प्रणाली परिमार्जन गर्न सके मात्र युवा आकांक्षाको सम्बोधन हुन्छ: प्रचण्ड

